मृतकका नौ परिवारलाई अस्टेलियाबाट सहयोग

झापा । झापाली समाज अस्टेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गर्नुभयो । पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका … Continue reading मृतकका नौ परिवारलाई अस्टेलियाबाट सहयोग